काठमाडौंबाट चुनाव लड्ने रबिको घोषणा

शाख न्यूज    प्रकाशित: २०७९-३-२ गते   ४१२ पटक हेरिएको

काठमाडौं २ असार - चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेले पत्रकारीता छाडेर राजनीतिक मा प्रवेश गरेका छन् । ऊनी आज ग्यालेक्सी टोलिभिजन बाट औपचारिक रुपमै बिदा लिएका छन्
टेलिभिजनले लामिछानेको आजै बिदाइ समाराेह पनि आयाेजना गरेकाे हो । बिदाइ समाराेहमा लामिछानले अब आफू राजनीतिमा प्रवेश गर्ने औपचारिक रुपमा आफ्नो धारणा व्यक्त गर्नु भयो ।
ऊनी प्रतिनिधि सभाको निर्वाचन मा काठमाडाैंबाट चुनाव लड्ने घाेषणा गरे पनि कुन क्षेत्र बाट लड्ने भनेर हाल सम्म पनि खुलाएका छैन्न ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech