राष्ट्रपती पुटिनले आफै भने यो मितिमा नेपाल आइपुग्छ कोरोना भ्या’क्सिन

शाख न्यूज    प्रकाशित: २०७७-४-३१ गते   ६२१ पटक हेरिएको

एजेन्सी, ३१ साउन । रुसले विकास गरेको कोरोना भा’इरसविरु’द्वको भ्या’क्सिन धमाधम प्रयोगमा आउँदैछ । रुसी कम्पनि गेमिलियाले विकास गरेको भ्या’क्सिन अक्टोबरमा प्रयोगमा आउँदैछ । यो शुरुमा सेना, स्वास्थ्यकर्मी र शिक्षकहरुका लागि प्रयोग गरिनेछ । त्यसपछि नागरिकलाई लगाइनेछ ।

रुसमा एउटा खोप विकास भइसकेको र अन्य खोप विकासको क्रममा छ । विकास भएका खोपहरु रुसी जनताले रोजी र छाडी पाउनेछन् । रुसी समाचार संस्था तासका अनुसार नागरिकले चाहेअनुसार लिन सक्ने व्यवस्था भइरहेको छ । उक्त विषयको जानकारी रुसको राजधानी मस्कोका मेयर सर्गेई सोब्यानिनले बिहिबार जानकारी दिएका हुन् ।

उनको भनाई उदृत गर्दै तासले लेखेको छ,‘हामी सित स्व उत्पादित खोप छ । यो गर्वको कुरा हो, यसलाई वास्तविक रुपमा प्रयोग गर्ने मौका भेटिएको छ र आगामी महिना भित्र अझ खोपहरु प्रयोगमा ल्याइने छ ।’ कोराना भा’इरस वि’रु’द्वको विभिन्न खोपहरु निर्माण भइसकेपछि रुसी नागरिकले आफ्नो इच्छा अनुसार कुन खोप प्रयोग गर्नेबारे निर्णय लिन सक्ने व्यवस्था भइरहेको मस्कोका मेयरले जानकारी गराएका छन् । उनले थपे,‘विश्वले ख’त’राना’क अवस्थाको सा’माना गर्नुपरिरहेको छ ।’ मानिससित दूईवटा मात्र विकल्प छ । पहिलो खोप लगाई सुरक्षीत हुने, दास्रो छिटो अथवा ढिलो संक्रमित हुने ।’

रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले २५ साउनमा अनुमोदन गरेको खोप सुरक्षित र प्रभावकारी रहेको र ९५ प्रतिशतसम्म साकारात्मकता देखिएको जनाइएको छ । अगामी महिनामा खोपको अभाव हुन सक्ने कारण कसैलाई जबरजस्ती खोप लगाउन अवस्था नरहेको जनाइएको छ । तुरुन्तै चाहेअनुसार उत्पादन नहुने कारण उत्पादनमा जोड दिइने समेत जनाइएको छ । रुस कोरोना भा’इरसविरु’द्वको खोप निकाल्ने पहिलो देश बनेको छ । रुसद्वारा निर्माण भएको खोप एक पटक प्रयोग गरे दुई वर्षसम्म शरीरमा प्रतिरोधात्मक प्रणालीको विकास गरिरहने जनाइएको छ ।

यसरी रुसी जनताले छानी छानी भ्या\क्सिनको प्रयोग गर्न पाउने भएपनि नेपाल जस्ता धेरै देशहरुमा सन् २०२१ मा पनि भ्याक्सिन पुग्ने नपुग्ने आशंका छ । अमेरिका, युरोप र चीनले पनि भ्या’क्सिन विकास गर्दैछन् । भारतले पनि विकास गर्दैछ । ती देशहरुमा उत्पादन भएमा भने केही आशा गर्न सकिनेछ । नत्र धनी देशहरुले भ्या’क्सिन खरिद गर्नेछन् र गरिब मुलुकहरुको पहुँच त’त्काल सम्भव नहुनसक्छ । पुटिनले नेपाल जस्ता गरिब देशमा २०२१ भित्र खोप पुर्याउने लक्ष्य लिएको बताए ।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

संक्रमणबाट चाँडै मुक्ति होऊन् भनी उक्त पूजा गरेका हुन् । डा. थापाका अनुार व्यक्तिगत पहलमा विश्वका सबै मानिस कोरोनो संक्रमणको जोखिमबाट मुक्त होउन् भनी पशुपतिनाथ मन्दिरमा सवा लाख दीप प्रज्ज्वलनसहितको लघुरुद्री लगाइएको हो । उनले २७ हजार रुपैयाँ लागतको विशेष पूजा गराएको बताए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******।
अहिले भगवान शिवको प्रिय महिना श्रावण चलिरहेको छ । श्रावणमा भगवान शिवको आफ्ना भक्तहरुप्रति विशेष कृपा रहने गर्दछ । भगवान शिव मात्र एक यस्ता देवता हुन् जो प्रसन्न भएमा कुबेर बराबरको धन पनि दिन्छन् र क्रोधित भएमा पुरा ब्रह्माण्ड भस्म गर्ने सार्मथ्य पनि राख्दछन् ।

शिवको कृपा पाउनका लागी श्रावणमा विशेष रूपले शिवलिंगको अभिषेक र पूजा गर्नु पर्दछ । शिवका प्रत्येक शिवलिंगका आआफ्नै महत्व रहने गरेको छ । जान्नुहोस् कुन शिवलिंगको पूजा गर्दा शिवभक्तले कस्तो आर्शिवाद प्राप्त गर्दछन् ।

१. पारोको शिवलिंग
सबैभन्दा बढि पारोको शिवलिंगको पूजा हुने गर्दछ । यस शिवलिंगको पूजा गर्दा भगवान शिव चाडैं प्रसन्न भई सबै मनोकामना पुर्ण हुने वर दिने धार्मीक विश्वास छ ।

२. सुनको शिवलिंग
सुनको शिवलिंगको पूजा गर्दा शिव साधकलाई समृद्धि प्राप्त हुने धार्मीक विश्वास रहेको छ ।

३. चाँदीको शिवलिंग
चाँदीको शिवलिंगको पूजा गर्दा शिवभक्तका घरमा धनको भण्डारमा वृद्धि हुने मान्यता छ ।

४. पितलको शिवलिंग
पितलको शिवलिंगको पूजा वा रुद्राभिषेक गरेमा शिवभक्तको दरिद्रता नाश हुने विश्वास गरीन्छ ।

५. फलामको शिवलिंग
फलामको शिवलिंगको पूजा विशेष सिद्धि प्राप्तिका लागी गरीन्छ ।
६. मोतीको शिवलिंग
मोतीको शिवलिंगको पूजा गर्दा स्त्री सुख मिल्ने तथा साधकको पत्नीको सौभाग्य वृद्धि हुने मान्यता छ ।

७. स्फटिकको शिवलिंग
स्फटिकबाट बनेको शिवलिंगको पूजा गर्दा साधकको दीर्घ प्रतीक्षित मनोकामना पुरा हुने गर्दछ ।

८. फूलको शिवलिंग
यदि कसैलाई पैतृक सम्पत्ती वा कुनै घरजग्गाको कामना छ भने श्रावणमा फूलको शिवलिंगको पूजा गरे भूसम्पत्तीको आशीर्वाद प्राप्त हुन्छ ।

९. मिश्रीको शिवलिंग
कुनै पनि रोग वा शोकको पीडाबाट मुक्ति चाहिएको छ भने मिश्रीबाट बनाइएको शिवलिंगको पूजा गरे अत्यन्त लाभदायक हुन्छ । मिश्रीको शिवलिंगको पूजा गर्दा रोगबाट मुक्ति पाउने धार्मीक विश्वास छ ।

१०. कपुरको शिवलिंग
विधि विधानपुर्वक कपुरको शिवलिंगको पूजा गरेमा वा अभिषेक गरेमा साधकलाई भक्ति र मुक्तिको आर्शिवाद प्राप्त हुन्छ ।

यो पनि पढ्नुहोस । विश्‍वकै पहिलो कोरोना भ्याक्सिन बनाएको दाबी गरेपछि रुसले विश्‍वका अन्य देशलाई सहयोग गर्ने इच्छा देखाइरहेको छ।

रुसका अधिकारीले सिएनएनलाई बताए अनुसार कोरोना भाइरसको भ्याक्सिनलाई लिएर अमेरिकाको अपरेशन वार्प स्पिडलाई सहयोग प्रस्ताव गरिएको छ। अपरेशन वार्प स्पिड एजेन्सी अमेरिकाले कोरोनाका बिरामीको उपचार र चाँडो भन्दा चाँडो भ्याक्सिन बनाएर मानिससम्म पुर्‍याउनु रहेको थियो।

अधिकारीका अनुसार अमेरिकाले रुसबाट कुनै पनि किसिमको स्वास्थ्य सहायता लिन इन्कार गरिदिएको छ। रुसका एक वरिष्ठ अधिकारीले सिएनएनलाई भने, ‘रुसलाई लिएर अमेरिका सदैव सन्देहास्पद स्थितिमा रहन्छ। मलाई लाग्छ भ्याक्सिन, परीक्षण र उपचार जस्ता प्रविधिमा हाम्रो मद्दत नलिनु पनि त्यही अविश्वासको नतिजा हो।’

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech