कैलाली २१ भदौ - वि.स. २०३४ सालमा बुवा प्रेम श्रेष्ठ र आमा प्रेमलक्ष्मी श्रेष्ठको कोख बाट काठमाडौंमा जन्म भएको थियो । काठमाडौंमा जन्मीएका श्रेष्ठ धेरै मेहनत र संघर्षका बाबजुद सफलता पाएका हुन् । उहाँले निर्देशन गरेको थारू चलचित्रहरु दर्शक तथा समिक्षकहरुले धेरै रुचाएका छन् । चलचित्र कस्तो र केहो भन्ने कुरा नै थाहा नभएका श्रेष्ठ एक्कासी निर्देशकको रुपमा परिचित हुदाँ खुशी भएको बताउनुभयो । आफ्नो मेहनत, लगन, सीप तथा दक्षता भए जुनसुकै क्षेत्रमा सफलता हासिल गर्नुका साथै ख्याति कमाउन सकिन्छ भन्ने कुराको एक असल पात्र बनेका छन् । उहाँको जन्मथलो काठमाडौं भएपनी कर्मथलो कैलाली बनाउनु भएको छ । यस क्षेत्रमा प्रबेश गर्नका लागी आफ्नो घर परिवारको जन्म दिने बुवा आमाको आर्शिबाद, साथ सहयोग अनि हरेक कुरामा सिकाउने र हौंसला प्रदान गर्नुहुने तथा हरेक क्षेत्रमा हिम्मत गरेर अगाडी बढ्न आग्रह र साथ दिने सबैलाई धन्यवाद भन्न चाहन्छु भन्नुभयो । चलचित्रको बजारमा एक पछि अर्को गर्दै चलचित्रको निर्देशनको क्षेत्रमा प्रबेश गर्नेको संख्या बढि रहेको छ । कोही रहरले प्रबेश गरेका छन् त कोही आफ्नो मेहनतले प्रबेश गरेका छन् । यस्तै संघर्षका खुड्किलाहरु पार गर्दै चलचित्र क्षेत्रमा प्रबेश गरेका निर्देशक राजकुमार श्रेष्ठ पनि एक हुन् । बिगत २० बर्षदेखी निर्देशनको कार्य अगाडि बढाएका श्रेष्ठ एकाएक चर्चाको शिखरमा पुग्नुभएको छ । निर्देशनको क्षेत्रमा प्रबेश गर्नेको संख्या बढि रहेको छ । कोही रहरले प्रबेश गरेका छन् त कोही आफ्नो मेहनतले प्रबेश गरेका छन् । यस्तै बजारमा निक्कै संघर्षका साथ प्रबेश गरेका निर्देशक राजकुमार श्रेष्ठ पनि एक हुन् ।
निर्देशक श्रेष्ठ एक संघर्षशिल पात्रका रूपमा चिनिन्छिन् । उनि निर्देशकमा मात्र सिमित नरहेर प्रत्येक चलचित्रमा लगानी समेत उहाँकै रहेको हुन्छ । निर्देशक श्रेष्ठको यात्रा सदैव निरन्तर जारी रहोस् साथै सफलताको शिखर चुमोस् । थारु चलचित्र निर्देशक राजकुमार श्रेष्ठ हत्पत्त चलचित्रमा हात हाल्दैनन l उनि निकै गम्भीर तथा गहिरिएर राम्रो चलचित्र बनाउने लक्ष्यमा हुन्छन । चलचित्र नै बनाए पछि दर्शक तथा समिक्षकले मन पराउने र चलचित्र प्रेमीहरुको मन र मस्तिस्कमा रहनु पर्छ भन्ने मान्यता राख्ने यूवा निर्देशकले फरक किसिमको चलचित्रमा निर्देशकको भुमिकाका साथै र लगानी गर्नु हुन्छ । नयाँ कथामा र फरक बिषयमा आधारित चलचित्र दर्शकले मन पराउने कुरामा बिश्वास गर्नुहुन्छ । प्राय जसो प्रेम कथामा आधारित चलचित्र निर्माणका साथै समाजमा घटिरहेका सामाजिक कुरा समेत समेटेर परिवर्तनको छडी पार गर्ने उद्देश्यले दिने हेतुले काल्पनिक तथा सनसनीयुक्त थारु चलचित्र निर्देशनमा व्यस्त रहेका हुन्छन् ।
उहाँले निर्माण गरेका थारु चलचित्रहरुले राम्रो र उत्कृष्ट भएका छन् । श्रेष्ठद्वारा निर्देशित थारू चलचित्रहरु "ज्यान तोहार नाउँ", "आजके रघुबिर" सफलता पूर्वक चलेका हुन् l यिनै उत्कृष्ट थारु चलचित्रहरु देश बिदेशमा समेत चर्चा परिचर्चामा रहेका छन् भने साथै सो चलचित्रमा बेस्ट अवार्डले सम्मानित पनि हुनुभयो । चलचित्रमा समाजमा घटेको घटना लाई पछि एक पात्रले आफ्नो व्यक्तिगत सन्तुष्टीका लागि गर्ने क्रियाकलापलाई काल्पनिक शैलीमा प्रस्तुत गरिरहेको निर्देशक श्रेष्ठले भन्नुभयो । निर्देशक श्रेष्ठले अहिलेका पिढीलाई केन्द्रित गरेर चलचित्र निर्माण गर्नुहुन्छ । काठमाडौंमा जन्मीएका श्रेष्ठ धेरै मेहनत र संघर्षका बाबजुद सफलता पाएका हुन् । उहाँले निर्देशन गरेको थारू चलचित्रहरु दर्शक तथा समिक्षकहरुले धेरै रुचाएका छन् । चलचित्र कस्तो र केहो भन्ने कुरा नै थाहा नभएका श्रेष्ठ एक्कासी निर्देशकको रुपमा परिचित हुदाँ खुशी भएको बताउनुभयो । आफ्नो मेहनत, लगन, सीप तथा दक्षता भए जुनसुकै क्षेत्रमा सफलता हासिल गर्नुका साथै ख्याति कमाउन सकिन्छ भन्ने कुराको एक असल पात्र बनेका छन् । यस क्षेत्रमा प्रबेश गर्नका लागी आफ्नो घर परिवारको जन्म दिने बुवा आमाको आर्शिबाद, साथ सहयोग अनि हरेक कुरामा सिकाउने र हौंसला प्रदान गर्नुहुने तथा हरेक क्षेत्रमा हिम्मत गरेर अगाडी बढ्न आग्रह र साथ दिने सबैलाई धन्यवाद भन्न चाहन्छु भन्नुभयो ।
उहाँले भन्नुभयो हाल लकडाउनले गर्दा केहि थारु चलचित्रहरु निर्माणाधीन अवस्थामा रहेका छन l सायद समाजमा दर्शकलाई मन पर्ने किसिमका राम्रो चलचित्रको निर्माण गरेर लोकप्रियता हासिल र ख्याति कमाउन सकिने छ । साथै यस्तो विषम परिस्थितिमा सबैलाई सरकारले लगाएको नियमको पालना गर्नुहुन अनुरोध समेत गर्नुभएको छ । निर्देशक श्रेष्ठ एक संघर्षशिल पात्रका रूपमा चिनिन्छिन् । उनि निर्देशकमा मात्र सिमित नरहेर प्रत्येक चलचित्रमा लगानी समेत उहाँकै रहेको हुन्छ । निर्देशक श्रेष्ठको यात्रा सदैव निरन्तर जारी रहोस् साथै सफलताको शिखर चुमोस् हाम्रो टिमको तर्फबाट शुुुुभकामना छ ।